नकलझकल

ना.

  1. अनावश्यक वा उत्ताउलो किसिमले गरिएको शृङ्गार।
  2. ढाँचाकाँचा; नक्कलझक्कल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)