नकली

वि.

  1. मौलिक वा प्राकृतिक नभएर अरू मालको नकल गरी बनाइएको; बनावटी।
  2. कम मूल्यका अरू कुनै वस्तु मिसाइएको।
  3. कमसल; कच्ची।
  4. जाली; खोटो।
  5. नकल पार्ने; स्वाङ पार्ने (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)