नकलेझकले
वि.
- नक्कलझक्कल पार्ने; नचाहिँदो सिँगारपटार गर्ने; स्वाँगी।
- नसुहाउँदो ठाँटबाँटको; उत्ताउलो र झिल्के।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)