नकले
वि. [नकल+ए]
- नकल गर्ने।
- ढाँचा पार्ने; स्वाङ पार्ने।
- आडम्बरी; ढोँगी।
- अर्काको नक्कल गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नकल+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)