नकाउनु

अ.क्रि.

  1. कुनै कामकुरो गर्न असजिलो मान्नु; आनाकानी गर्नु; अनकनाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)