नकाबधारी
वि.
- नचिनिने उद्देश्यले मुख छोप्ने कपडा लगाउने; नकाब धारण गर्ने।
- नभएका कुराको स्वाङ रच्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)