नकार

ना. [सं.]

  1. 'न' अक्षर; तवर्गको अन्तिम वर्ण।
  2. निषेध; नाइँकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)