नकार्नु
स.क्रि. [सं. नकार+नु]
- कुनै कामकुरा गर्न वा भन्न नमान्नु; अस्वीकृति जनाउनु; निषेध गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. नकार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)