नक्कले

वि. [नक्कल+ए]

  1. नक्कल गर्ने; नकले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)