नक्कासी
ना. [अ. नक्काशी]
- धातु, काठ, पत्थर आदि कुँदेर बेलबुट्टा भर्ने काम वा विद्या।
- छाप्नाका निम्ति धातु, काठ, पत्थर आदि कुँदेर चित्र आदि बनाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. नक्काशी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)