नक्खी

ना. [सं. नख]

  1. सितार, तानपूरा आदि बजाउँदा चोर औँलाको टुप्पामा लगाइने तारको साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)