नक्त
ना. [सं.]
- दिनको चौथो वा अन्तिम प्रहर; सन्ध्या सुरु हुन लाग्दाको समय।
- रात; रात्रि।
- शिव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)