नक्सलवाद
ना. [नक्सल (स्थान)+वाद]
- भारतको पश्चिम बङ्गालको नक्सलवादी इलाकाबाट सुरु भएको मार्क्सवाद र लेनिनवादमा विश्वास राख्ने वामपन्थीहरूको राजनीतिक विचारधारा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नक्सल (स्थान)+वाद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)