नक्सलवादी
वि.
- नक्सलवादमा विश्वास राख्ने, नक्सलवादको समर्थक।
- त्यस्ता राजनीतिक कार्यकर्ताहरूको समूह; नक्सलपन्थी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)