नक्साफाँट

ना.

  1. घर, पर्खाल आदिको नक्सा दर्ता गर्ने वा तत्सम्बन्धी काम गर्ने शाखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)