नखक्षत
ना.
- नङ गाडिनाले लागेको घाउ; नङ गडेको चिह्न; नङको डाम।
- पुरुषहरूले स्त्रीको कुचमर्दन गर्दा स्तनमा लाग्ने नङको चिह्न वा डोब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)