नखरमाउली
वि. [नखरमाउलो+ई]
- नाक, मुख नचाउँदै नकल पारेर कुरा गर्ने; नखरा पार्ने; उत्ताउलो स्वभावकी (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नखरमाउलो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)