नखरा
ना. [फा.]
- चढ्दो बैँसमा, विशेष गरी स्त्रीहरूमा हुने चुलबुलेपन; छालेपन।
- हाउभाउ; ढाँचा; स्वाङ।
- बहाना; निहुँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)