नखरमाउलो

वि. [नखरा+मा+आउलो]

  1. नाक, मुख नचाउँदै नकल पारेर कुरा गर्ने; नखरा पार्ने; उत्ताउलो स्वभावको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)