नखविष
ना. [सं.]
- शरीरमा नङले कोतर्दा वा नङ गाड्दा विष लाग्ने जीव; नङमा विष हुने जीव (मानिस, कुकुर, बिरालो, बाँदर आदि)।
- नङमा हुने विष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)