नखशिखवर्णन

ना. [सं.]

  1. खुट्टाको नङदेखि लिएर शिरसम्मको वर्णन; स्थूल शृङ्गारिक कवितामा पाइने बाह्य रूपसौन्दर्यको वर्णन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)