नखाघात

ना. [सं.]

  1. नङले कोपर्दा वा गाड्दा पर्न गएको घाउ; नखक्षत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)