नखायुध

ना. [सं.]

  1. नङ वा नङ्ग्रालाई नै हतियारका रूपमा प्रयोग गर्ने प्राणी; नङले कोपरेर वा चिथोरेर आघात गर्ने प्राणी (सिंह, बाघ, कुखुरो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)