नखी

वि. [सं.]

  1. लामालामा नङ वा नङ्ग्रा हुने।
  2. नङ्ग्रालाई नै हतियारको रूपमा प्रयोग गर्ने; नखायुध।
  3. एक सुगन्धित द्रव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)