नगण

ना. [सं.]

  1. छन्दशास्त्रका नियमअनुसार तीन लघु मात्रा हुने एक गण (III)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)