नगण्य
वि. [सं.]
- गणना गर्न नपर्ने; गणना गर्न अयोग्य; गन्तीमा नआउने; थोरै; अल्प।
- तुच्छ; निकृष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)