नगदानगदी
ना.
- नगद लिइएको ठाउँमा तिरिने नगदै रकम।
- कुनै मालसामान, बस्तुभाउ किन्दा तत्काल गनिने नगद रुपियाँपैसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)