नगदी

ना. [नगद+ई]

  1. नगद; सिक्का।
  2. तत्काल नगदका रूपमा परिणत हुन सक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)