नगदे

वि. [नगद+ए]

  1. नगदका रूपमा परिणत गर्न सकिने (बस्तुभाउ, बालीनाली आदि); नगदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)