नगदे बाली
ना.
- नगद आम्दानी गर्ने उद्देश्यले उब्जाइने कृषिबाली (उखु, सुर्ती, कपास, जुट आदि)।
- बेचबिखन गरेर नगदका रूपमा परिणत गर्न सकिने त्यस्तो बाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)