नगरकोट
ना.
- नेपालको बाग्मतीअञ्चलअन्तर्गत भक्तपुर जिल्लाको उत्तरपूर्व कुनामा रहेको हिमाली शृङ्खला तथा सूर्योदयको मनोहर दृश्य देखिने एक प्रसिद्ध ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)