नगरनायिका

ना.

  1. सहरमा बसेर नाचगान गर्ने र पैसा लिएर परपुरुषसँग सहवास गर्ने स्त्री; वेश्या; रन्डी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)