नगरपञ्चायत

ना.

  1. नगरको स्वास्थ्य, सफाइ, बत्ती, सडक, ढल, पानी आदिको व्यवस्था गर्नका लागि पञ्चायतकालीन नगरपञ्चायत ऐनबमोजिम सम्बन्धित नगरका जनताद्वारा निर्वाचित, पञ्चायती व्यवस्थाअनुसार नगरतहको निकाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)