नगरा

ना. [फा. नक्कार]

  1. पिँध तिखो भएको भिउँटजस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजाले बजाइने एक तालबाजा; ठुलो दमाहा; डङ्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)