नगर विकास योजना

ना.

  1. नगरमा पानी, बिजुली, ढल, सडक आदिको आवश्यक व्यवस्था मिलाई नगरको समुचित विकास गर्न बनेको योजना; योजनाबद्ध रूपमा नगर बसाउने वा नगरको विकास गर्ने कार्यक्रम (टाउनप्लानिङ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)