नगरीय

वि. [सं.]

  1. नगरमा बस्ने वा हुने।
  2. नगरसम्बन्धी; नगरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)