नगर्ची

ना. [नगरा+ची]

  1. नगरा बजाउने व्यक्ति।
  2. दमाईंलाई मानपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)