नगाधिप

ना. [सं.]

  1. पुराणअनुसार पर्वतको राजा मानिएको सुमेरु पर्वत।
  2. हिमालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)