नग्न
वि. [सं.]
- शरीरमा लुगाफाटो केही नभएको; नाङ्गो; दिगम्बर; निर्वस्त्र।
- आवरण नभएको।
- ढाकछोप नगरी जस्ताको तस्तै रहेको; यथार्थ; खसोखास (रूप, कुरो आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)