नग्नता
ना.
- नग्न हुनाको भाव वा अवस्था; नङ्गापन; नाङ्गोपना।
- सब थोक प्रकट गर्नाको भाव वा स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)