नग्ना
वि. [सं.]
- लुगाफाटो नलगाएकी; नाङ्गी; निर्वस्त्र (स्त्री)।
- लाज सरम नभएकी; निर्लज्ज (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)