नग्न सत्य
ना.
- राम्रो वा प्रिय देखाउने उद्देश्यले कुनै कपोकल्पित वा बनावटी कुरा नथपिएको वास्तविक कुरो; सुन्दा वा हेर्दा अप्रिय र नराम्रो लाग्ने तर यथार्थ कुरो; नाङ्गो सत्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)