नङिनी

ना.

  1. नङ काट्ने, इस्पातबाट बनेको एक किसिमको हतियार; नङकटनी।
  2. नाऊ जातिकी स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)