नङ्गा

वि. [सं. नग्न]

  1. लुगाफाटो केही नलगाएको; निर्वस्त्र; नाङ्गो।
  2. धनजन केही नभएको; एक्लो।
  3. लुच्चो; निर्लज्ज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)