नङ्गानाच

ना.

  1. निर्लज्जतापूर्वक जे मनमा लाग्यो त्यही गर्ने क्रिया; मनलाग्दो व्यवहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)