नङ्गिनु

अ.क्रि. [नाङ्गो+इ+नु]

  1. लुगाफाटोबिनाको हुनु; नाङ्गो हुनु।
  2. लुकाईछिपाई राखिएको कुकृत्य वा खराब आचरण प्रकाशमा आएर अरूका आँखामा गिर्नु।
  3. खोस्टिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)