नङ्गेठो
ना. [नङ्गा+एठो]
- भेट्नु भाँची सर्याइएको मकैको घोगो।
- भुत्ल्याइएको मकै; नमौठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नङ्गा+एठो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)