नङ्गी
वि. [नाङ्गो+ई]
- लुगाफाटो नलाएकी; निर्वस्त्र (स्त्री)।
- लाज सरम नभएकी; निर्लज्ज (स्त्री)।
- दाप वा म्यानबाट झिकिएको (तरबार, खुकुरी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नाङ्गो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)