नचाउनु

प्रे.क्रि.

  1. नाच्न लाउनु; नृत्य गराउनु।
  2. कसैलाई नचाहिँदो किमिसले बारबार हिँडाएर दुःख दिनु।
  3. इच्छानुसार कसैलाई काममा लगाउनु।
  4. यताउति चलाउनु।
  5. घुमाउनु; रिँगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)