नचुवा
वि. [नाच्+उवा]
- नाच्ने पेसा भएको; नाच्ने काम गर्ने; नृत्य गर्ने।
- नाच्ने पेसा भएको व्यक्ति; नछुवा; नट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नाच्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)